अंगुरको सिजन आएको छ। वल्लो शानसी प्रान्तीय सिनच्याङ जिल्लाका अंगुर बगैँचामा किसानहरू निकै व्यस्त छन्।