गर्मी विदा अवधिमा उच्च-गति रेल कन्डक्टरको दैनिक काम
2024-08-17 16:39:13cri
Share with:
अगष्ट १६ तारिख छिङताउबाट प्रस्थान भएको जी ६९५७ उच्च-गति रेलमा कन्डक्टर काउ मङयाले यात्रुको लगेज मिलाउँदै हुनुहुन्छ। उच्च तापक्रम र ठूलो मात्राको यात्रु प्रवाहको सामना गर्दै काउ मङयालगायत रेलका कर्मचारीले धीरतापूर्वक र सावधानीपूर्वक सेवा प्रदान गरेका छन्।