कुशलतापूर्वक बुनेको तिब्बती कम्बल
2024-08-17 16:36:49cri
Share with:
तिब्बती कम्बल विश्वमा शीर्ष नामी तीनवटा कम्बलमध्येको एक हो। तिब्बती ल्हासामा पर्ने एक तिब्बती कम्बल कारखानामा कर्मचारीले परम्परागत तिब्बती तरिकामार्फत रङ्गीन कम्बल बुनेका छन्।