अगष्ट १७ तारिख बिहान सन् २०२४ ल्हासा हाफ-म्याराथन तिब्बत स्वायत्त प्रदेशको प्रदर्शनी हलमा सुरू भएको छ। सो खेलमा देशभरका ५००० खेलाडीले भाग लिएका छन्।