अगष्ट १६ तारिखबाट ३०औँ चीन सिल्क रोड तुर्पन अङ्गुर महोत्सव सुरू भएको छ। उक्त महोत्व २० तारिखसम्म चल्ने छ।