ल्हासा-शिगाचे रेल सञ्चालनको दश वर्ष
2024-08-18 16:25:42cri
Share with:
गत अगष्ट १६ तारिख तिब्बतको ल्हासा-शिगाचे रेल सञ्चालनमा आएको दशौँ वार्षिकोत्सव हो। दश वर्षयता उक्त रेलले पटक पटक गरी १ करोड ४२ लाख ९० हजार यात्रुलाई गन्तव्यमा पुर्याएको छ भने ५२ लाख ४० हजार टन सामान बोकेको छ।