चीनको वाणिज्य मन्त्रालयद्वारा ठूलो विस्थापन इन्धन गाडीको भन्सार करलाई बढाउने सम्बन्धमा विशेषज्ञको सुझाव सङ्कलन बैठक आयोजना
2024-08-23 16:37:43CRI
Share with:
अगष्ट २३ तारिख चीनको वाणिज्य मन्त्रालयअन्तर्गत बित्त विभागका जिम्मेवार व्यक्तिले ठूलो विस्थापन इन्धन गाडीको भन्सार करलाई बढाउने सम्बन्धमा विशेषज्ञको सुझाव सङ्कलन बैठकको आयोजना गर्नु भएको छ। सम्बन्धित संगठन, अनुसन्धान संस्थान र मोटर गाडी उद्योग-व्यवसायका प्रतिनिधिहरू उक्त बैठकमा सहभागी भए।