चीन-अफ्रिका सहयोग शिखर मञ्चको उद्घाटन समारोहमा राष्ट्राध्यक्ष सी सहभागी हुनुहुने
2024-08-23 15:22:34CRI
Share with:
चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन् यिङले घोषणा गर्नुभए अनुसार सेप्टेम्वर ५ तारिख, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीन-अफ्रिका सहयोग शिखर मञ्चको उद्घाटन समारोहमा सहभागी हुँदै सम्बोधन गर्नुहुनेछ। शिखर मञ्चका अवसरमा, राष्ट्राध्यक्ष सीले निमन्त्रणमा सहभागी हुने चीन-अफ्रिका सहयोग शिखर मञ्चका अफ्रिकी पक्षका नेताहरू, अफ्रिकी क्षेत्रका संगठनहरू र अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधिहरूका लागि स्वागत भोज र सन्बन्धित दुई पक्षीय गतिविधि आयोजना हुनुहुनेछ।