घाँसेमैदान बस्तीको सुन्दर रात्रिकालीन दृश्य
2024-08-24 19:02:48cri
Share with:

शरद ऋतुको राति हपै प्रान्तीय छङ त शहरको फङ निङ मान जातीय स्वशासित जिल्लाको ता थान बस्तीको दृश्य ज्यादै सुन्दर हुन्छ। हालैका वर्षहरूयता फङ निङ मान जातीय स्वशासित जिल्लाले पर्यटनको विकास गर्नुका साथै पर्यटनको रात्रिकालीन वातावरण सिर्जना गरी पर्यटकलाई आकर्षित गरेको छ।