तिब्बतको काम्दोमा प्रथम नेपाली वस्तु मेला
2024-08-24 09:00:02CRI
Share with:
"प्राचीन चिया घोडा मार्गको नयाँ सिल्क रोड • काम्दोमा खुशीको नयाँ अध्याय" भन्ने मूल नारा राखिएको प्रथम नेपाल इम्पोर्ट कमोडिटीज मेला तिब्बतको चाम्दोमा अगष्ट १८ देखि २८ सम्म आयोजित भइरहेको छ। नेपाल बाहेक भुटान, पाकिस्तान लगायतका देशका कार्ड म्याट, टेपेस्ट्री, बटर ल्याम्प, काठका उत्पादनहरू समेत जम्मा गरी १०० भन्दा बढी प्रकारका सामानहरूको प्रदर्शन, प्रवर्द्धन र बिक्री गरिँदै जनाइएको छ।