हाल छोङछिङमा उच्च तापक्रम मौसम छ। गर्मी भएता पनि स्थानीय पर्यटन बजार ज्यादै तातो छ। राति छोङछिङमा प्रसिद्ध दृश्य क्षेत्रमा पनि धेरै पर्यटकहरू छन्।