शरद ऋतुमा चीनको भित्री मंगोलिया स्वायत्त प्रदेशको ऊलानछाबू शहरको ह्वैथङसिल घाँसेमैदान निकै शीतल छ। त्यहाँको दृश्य चित्रकलाजस्तै देखिन्छ।