पर्यटकलाई लोभ्याउने अंगुर
2024-08-25 14:49:46cri
Share with:
अगष्ट १६ तारिखदेखि १८ तारिखसम्म ३०औं चीनको रेशमी मार्ग थुलुफान अंगुर महोत्सव सिन्च्याङको थुलुफानमा आयोजना भएको छ। थुलुफान चीनमा अंगुर खेतीको सबैभन्दा ठूलो क्षेत्र हो। अंगुर थुलुफानको “सुनौलो परिचय कार्ड” बनिसकेको छ।