सुन्दर थाइयाङ टापु
2024-08-25 14:51:28cri
Share with:

थाइयाङ टापु राष्ट्रिय सिमसार पार्क हार्बिन शहरको सुङह्वा नदीको उत्तरमा पर्दछ। यो पार्कको क्षेत्रफल १० हजार हेक्टरभन्दा बढी पुगेको छ भने त्यहाँको सिमसारको क्षेत्रफल ७० प्रतिशतभन्दा बढी पुगेको छ। थाइयाङ टापु राष्ट्रिय सिमसार पार्कले स्थानीय वासिन्दा र पर्यटकलाई आकर्षित गरेको छ।