अमेरिकी राष्ट्रपतिका राष्ट्रिय सुरक्षा मामिला सहायकको चीन भ्रमणबारे चीनको भनाइ
2024-08-26 18:48:40cri
Share with:

 

अमेरिकी राष्ट्रपतिका राष्ट्रिय सुरक्षा मामिला सहायक ज्याक सालिभानले अगष्ट २७ देखि २९ तारिखसम्म चीनको भ्रमण गर्नुहुने सन्दर्भमा चीनको परराष्ट्र मन्त्रालय अन्तर्गत अमेरिकी विभागका जिम्मेवार व्यक्तिले सम्बद्ध विषयहरूबारे जानकारी दिनुभएको छ। परराष्ट्र मन्त्रालयले ठीक समयमा बाह्य जगतसमक्ष सूचना प्रकाशित गर्नेछ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन च्यानले अगष्ट २६ तारिख नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।