पहिलो सात महिनामा चीन भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ४०३ प्रतिशतले वृद्धि
2024-08-27 17:09:57CRI
Share with:

अगस्ट २७ तारिख बिहान राज्य परिषद्को सूचना कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सन् २०२४ को जनवरीदेखि जुलाईसम्म चीन भ्रमण गर्ने विदेशीहरूको संख्या ५७ लाख २२ हजार पुगेको र  सम्मेलन तथा व्यापारिक गतिविधिका लागि ३८ लाख पुगेको साथै आफन्त तथा साथी भेट्नका लागि १७ लाख २३ हजार पुगेको जनाएको छ। यी संख्याहरू बेग्ला बेग्लैरूपमा गत वर्षको सोही अवधिको तुलनामा ४०३%, ८१.५% र १०७.४%ले बृद्धि भएको देखिन्छ।