चाइना इन्टरनेट ७८ प्रतिशतको लोकप्रिय दर
2024-08-29 15:48:22CRI
Share with:

आज(२९ तारिख) चाइना इन्टरनेट सूचना केन्द्रको ५४औँ “चाइना इन्टरनेट विकास अवस्थाको प्रतिवेदन”अनुसार, सन् २०२४ जुनसम्म चीनका इन्टरनेट प्रयोक्ताको संख्य लगभग १.१ अर्ब पुगेको छ जुन सन् २०२३ डिसेम्वर भन्दा ७४ लाख २० हजार बढेको छ। चीनका इन्टरनेटको लोकप्रिय दर ७८ प्रतिशतले पुगेको छ।

चीनका नयाँ इन्टरनेट प्रयोक्ता ७४ लाख २० हजारका मान्छहरू छन्। त्यसमा नव पुस्ता र बृद्ध मानिसहरू मुख्य प्रयोक्ता हुन्।

चालु वर्षको पहिला महिनामा, नयाँको लागि पुरानाद्वारा परिवर्तन गर्ने उपभोग र अनलाइन सेवाको उपभोग लोकप्रिय बनिरहेको छ।

बृद्ध समूहको मोबाइल भुक्तानी सेवा निरन्तरताका साथ सुधार गरिन्दै छ। भालु वर्षको जुन महिनासम्म, चीनमा ६० वर्षको उमेरका प्रयोक्ताहरूले अनलाइन भुक्तानी सेवा प्रयोग दर ७५.४ प्रतिशत पुगिसकेको छ।

चीनमा विदेशी मान्छेको लागि मोबाइल भुक्तानी नवीनता सेवाले चीनमा विदेशी मान्छेको जीवन बढी सुविधा प्रदान गर्दै छ। अघिल्लो ६ महिनामा, ५० लाखका विदेशी मान्छेहरू मोबाइ भुक्तानी सेवा प्रयोग गरेका छन् जुन गत वर्षको सोही अवधिको तुलनामा ४ गुणा बृद्धि भएको छ।