सी चिनफिङद्वारा केन्द्रीय पूर्ण गहन सुधार परिषद्को छैठौँ बैठकको अध्यक्षता
2024-08-29 19:07:20cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष एवम् केन्द्रीय सम्पूर्ण सुधार गहन पारिने परिषद्का प्रमुख सी चिनफिङले अगष्ट २९ तारिख बिहान केन्द्रीय पूर्ण गहन सुधार परिषद्को छैठौँ बैठकको अध्यक्षता गर्दै महत्वपूर्ण सम्बोधन पनि गर्नुभएको छ।

 

आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले वर्तमान सुधार प्रतिफल र महत्वपूर्ण अनुभवको सदुपयोग गर्दै विभिन्न पक्षका सकारात्मक धारणालाई तेजिलो पारी सक्दो प्रयासमार्फत सुधारका विविध कार्यभार कार्यान्वयन गर्दै जाने कुरामा जोड दिनुभएको छ।

 

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका स्थायी सदस्य एवम् केन्द्रीय पूर्ण गहन सुधार परिषद्का उपप्रमुख ली छ्याङ, वाङ हु निङ र छाइ छी सो बैठकमा सहभागी हुनुभएको छ।