चीज जिल्ला-घाँसेमैदानको स्वादसँगै खाद्य स्वर्ग
2024-08-30 10:17:58CRI
Share with:
यो भित्री मंगोलियामा अवस्थित् सिलिन्गोलको पहेँलो झण्डा (जिल्ला) हो जुन "चीज जिल्ला" को नाममा प्रसिद्ध छ। यहाँ हरेक प्रकारको दुग्ध उत्पादनले घाँसेमैदानको कथा बताउँछ र हरेक स्वादमा पुराना पुस्तादेखि नव पुस्तामा हस्तान्तरण गरिएको शिल्प कौशल छ। हामीले स्वादिलो खानेकुराको स्वाद मात्र होइन, एक प्रकारको जीवन, एक प्रकारको संस्कृति, र एक प्रकारको इतिहासको अनुभव पनि गरिरहेका छौँ।