चीनद्वारा पहिलो पटक स्यान पिन रिफको कोरल चट्टानको अनुसन्धान प्रतिवेदन प्रकाशित
2024-08-30 18:39:32cri
Share with:
गत मेदेखि जुलाई महिनासम्म चीनको प्राकृतिक स्रोत मन्त्रालयको दक्षिण चीन सागर विकास अनुसन्धान संस्थानले दक्षिण चीन सागर प्राकृतिक केन्द्र र दक्षिण चीन सागर अनुसन्धान केन्द्रसँगको सहकार्यमा स्यान पिन रिफ कोरल चट्टानको प्राकृतिक स्थितिलाई अनुसन्धान गर्नुका साथै जसको कोमूल्याङ्कन गरेको छ। अगस्ट ३० तारिख चीनले पहिलो पटक "स्यान पिन रिफको कोरल चट्टानको प्राकृतिक प्रणाली"को सर्वेक्षण रिपोर्ट सार्वजनिक गरेको छ। सो प्रतिवेदनबाट फिलिपिन्सले बनाएको टिप्पणीको कुनै वैज्ञानिक र तथ्यपरक आधार नभएको प्रमाणित भएको स्पष्ट भएको छ।
प्रतिवेदनले चीनको स्यान पिन रिफ लगायत नानशा टापुहरू र यसको छेउछाउको पानीमा निर्विवाद सार्वभौमसत्ता भएको कुरा फेरि एक पटक जोड दिएको छ।