"छ्यु श" पत्रिकामा महासचिव सी चिन फिङको महत्वपूर्ण लेख प्रकाशित
2024-08-31 18:02:01cri
Share with:

सेप्टेम्बर १ तारिख "छ्यु श" पत्रिकाको १७ औँ अंकमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष र केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङको "नैतिक, बौद्धिक, शारीरिक, सौन्दर्य, श्रम क्षमता विकास गर्ने समाजवादी निर्माणकर्ता र उत्तराधिकार उत्पादन" शीर्षकको महत्वपूर्ण लेख प्रकाशित हुँदैछ।

 

सो लेखले शिक्षा प्रणाली र संयन्त्रलाई सुधार गर्नुपर्ने साथै समाजवादी निर्माता र उत्तराधिकार पुस्ताको निरन्तर उत्पादन गर्न आवश्यक रहेको कुरामा जोड दिएको छ।