“एउटा चिट्ठी” शीर्षकको शृङ्खलाबद्ध भिडियो
2024-08-31 18:36:58CRI
Share with:
काउरी केन्याबाट आएका युवक हुन्। पहिले उनी मोम्बासा-नाइरोबी रेलमार्गमा कार्यरत् थिए। उनले दुईपटक चीनको भ्रमण गरेर रेलमार्ग परियोजना सम्बद्ध तालिम लिएका थिए। हाल उनले आफ्ना सहपाठीसँगै राष्ट्राध्यक्ष सी चिनफिङलाई चिट्ठी पठाउँदै कृतज्ञता प्रकट गरेका छन्। राष्ट्राध्यक्ष सीले उनीहरूलाई दिनुभएको जवाफी पत्रमा लेख्नु भएको छः “तपाईँहरूले निरन्तर रूपमा मोम्बासा-नाइरोबी रेलमार्गको सञ्चालन र विकास तथा चीन-केन्या मैत्रीपूर्ण सहयोगात्मक कार्यका लागि अझ ठूलो योग्दान गर्दै जाने आशा छ।”