विशाल पर्खालको संस्कृति
2024-09-01 19:31:03cri
Share with:

 

सेप्टेम्बर १ तारिख बेइजिङको यान छिङ जिल्लाका सबै प्राथमिक विद्यालयमा नयाँ शैक्षिक सत्र सुरुवात भएको छ। यी विद्यालयमा शैक्षिक सत्रको पहिलो पाठको विषयवस्तु विशाल पर्खाल अर्थात् ग्रेटवालको संस्कृति रहेको छ।