सी चिनफिङद्वारा प्रजातान्त्रिक गणतन्त्र कंगोका राष्ट्रपतिसँग भेट
2024-09-02 14:29:10cri
Share with:

सेप्टेम्बर २ तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङमा अवस्थित जन वृहत् सभाभवनमा चीन-अफ्रिका सहयोग मञ्चको पैचिङ शिखर सम्मेलनमा उपस्थित हुन चीनको भ्रमणमा उनुभएको प्रजातान्त्रिक गणतन्त्र कंगोका राष्ट्रपति फेलिक्स न्टोइने छिसेकेदी चिलोम्बोसँग भेट-वार्ता गर्नुभएको छ।

 

सी चिनफिङले चीन-अफ्रिका सहयोग मञ्चको पैचिङ शिखर सम्मेलनमा उपस्थित हुन चीन उनुभएकोमा राष्ट्रपति छिसेकेदीला स्वागत गर्नुभयो। सीले चीन र अफ्रिका दुवै पक्षले यसै शिखर सम्मेलनमा चीन-अफ्रिका सम्बन्धको नयाँ स्थितिको निश्चित गरी चीन र अफ्रिकाले हातमा हात मिलाएर धुनिकीकरणला प्रवर्द्धन गर्ने अनेकन् महत्वपूर्ण कदमको घोषणा गरेर चीन-अफ्रिका सम्बन्धको विकासको नयाँ खाका संयुक्त रूपमा कोर्ने दोहोर्याउनुभयो। चीनले प्रजातान्त्रिक गणतन्त्र कंगोसँग तिहासिक अवसर समातेर रणनीतिक पसी विश्वास र हितयुक्त सहयोगला बढाएर विकासोन्मुख मुलुकका साझा हितको संरक्षण गर्ने इच्छा लिएको पनि उहाँले व्यक्त गर्नुभयो।

 

छिसेकेदीले राष्ट्राध्यक्ष सी चिनफिङको उत्कृष्ठ नेतृत्वको प्रशंसा गर्नुका साथै चीनको सफल अनुभव सिकेर चीनला प्रथम सहयोग साझेदारीको रूपमा राखेर मित्रता र विभिन्न क्षेत्रका व्यावहारिक सहयोगला गहन पार्ने शा प्रजातान्त्रिक गणतन्त्र कंगोले लिएको व्यक्त गर्नुभयो। उहाँले प्रजातान्त्रिक गणतन्त्र कंगोला राष्ट्रिय सार्वभौमसत्ता र स्वाधीनताको संरक्षण गर्न समर्थन गरेकोमा चीनला भार ज्ञापन गर्नुका साथै एक चीनको सिद्धान्तमा अडिग रहेर थाइवान चीनको अविच्छिन्न भूभागको एक अंश रहेको स्वीकार गरेको पनि बताउनुभयो।