चिनियाँ राष्ट्रध्यक्ष र घानाका राष्ट्रपतिबीच भेटवार्ता
2024-09-05 18:56:15cri
Share with:

   सेप्टेम्बर ५ तारिख साँझ चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले जन बृहत सभाभवनमा चीन अफ्रिका सहयोग मञ्चको बेइजिङ शिखर सम्मेलनमा भाग लिनुभएका घानाका राष्ट्रपति अकुफो अड्डोसँग भेटवार्ता गर्नुभएको छ।