चिनियाँ राष्ट्राध्यक्ष र गिनीका राष्ट्रपतिबीच भेटवार्ता
2024-09-05 19:03:20cri
Share with:

सेप्टेम्बर ५ तारिख साँझ चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले जन बृहत सभाभवनमा चीनमा आयोजना भएको चीन अफ्रिका सहयोग मञ्चको बेइजिङ शिखर सम्मेलनमा भाग लिनुभएका गिनीका राष्ट्रपति एम्बालोसँग भेटवार्ता गर्नुभएको छ।