आधुनिकीकरण बाटोमा कुनै पनि मुलुक छुट्नु हुँदैन: सी चिनफिङ
2024-09-07 16:47:32CRI
Share with:
चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीन-अफ्रिका मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्दै एकै बाटोमा हिँड्ने साँच्चिकै साथी हो भने आधुनिकीकरण बाटोमा कुनै एक देश पनि छुट्नु हुँदैन भन्ने विचार दोहोर्याउनुभयो।