सिचाङको ल्हासामा फोटो खिच्न पर्यटकहरुको तँछाड मछाड
2024-09-08 18:08:33cri
Share with:
हालैका वर्षहरूमा सांस्कृतिक पर्यटनको वृद्धिसँगै चीनको सिचाङ स्वायत्त प्रदेश (तिब्बत)ले संस्कृति र पर्यटन एकीकरणलाई द्रुत गतिमा बढाइरहेको छ। बारखोर सडक, पोताला प्यालेस स्क्वायर र अन्य ठाउँमा सिचाङ जातीय पोशाक लगाएर फोटो खिच्ने पर्यटकहरुको ओइरो लागेको छ।