छिन वंशका पहिलो सम्राट अर्थात छिनशह्वानको समाधिस्थलको पुरातात्विक खोज प्रदर्शनी
2024-09-08 18:03:29cri
Share with:



सेप्टेम्बर ८ तारिखमा "छिनको वंशका माटोले बनाइएका सैनिक र घोडाका मूर्तिहरूको पुरातात्विक उत्खननको ५० औँ वार्षिकोत्सव एवम् छिन वंशका पहिलो सम्राट अर्थात छिनशह्वानको समाधिस्थलको संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन" चीनको सिआनमा सुरू भएको छ।