कथित दक्षिण चीन सागर मध्यस्थताको फैसला अवैध र अमान्य-चिनियाँ परराष्ट्र मन्त्रालय
2024-09-09 16:41:58CRI
Share with:

चीनले प्रत्यक्ष सम्बन्धित देशहरूसँग ऐतिहासिक तथ्यहरूको सम्मानको आधारमा अन्तर्राष्ट्रिय कानूनबमोजिम वार्ता र सल्लाह मार्फत् शान्तिपूर्ण रूपमा दक्षिण चीन सागरसम्बन्धी विवादको समाधान गर्ने धारणा लिएको छ। कथित दक्षिण चीन सागर मध्यस्थताबारे चीनले धैरे पटक अडान अर्थात् त्यसको फैसला अवैध र अमान्य भएको धारणा व्यक्त गर्दै आएको छ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले ९ तारिख नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो।