चीनका विभिन्न क्षेत्रमा प्रचुर फसल भित्र्याउँदै
2024-09-09 16:37:29CRI
Share with:

सेप्टेम्बर शरद ऋतुको प्रारम्भमा चीनका विभिन्न क्षेत्रमा प्रचुर फसल भित्र्याउने वातावरण छ। गहुँ सुनौलो छ, फूल सुगन्धित छ, माछा मोटो छ। किसान र माछीहरूको मुखमा फसलको खुसी भरिएको छ। भित्र्याउने दृश्य कति व्यस्त र सुखद छ। हामी सँगसँगै प्रचुर फसल भित्र्याउने संगीतको आनन्द लिऔं।