सेप्टेम्बर १० तारिख चीनको शिक्षक दिवस हो। सोही दिन विद्यार्थीहरूले फरक तरीकामार्फत शिक्षकशिक्षिकालाई शुभकामना तथा धन्यवाद व्यक्त गरेका छन्।