युक्रेन संकटबारे चिनियाँ परराष्ट्र मन्त्रालयको अडान
2024-09-10 16:55:54CRI
Share with:

१० तारिख योजित चिनियाँ परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता माउ निङले युक्रेन संकटसम्बन्धी प्रश्नको उतर दिनुभएको छ।

प्रवक्ता माउ निङका अनुसार, युक्रेन संकटबारे चीनको अडान अविच्छिन्न र निकै स्पष्ट छ। चीनले सधैं नै शान्तिपूर्ण वार्ताका लागि घच्घच्याएको छ। चीनले शान्तिका लागि सबै प्रयासलाई समर्थन गरेको छ। त्यसपछि चीनले अन्तर्राष्ट्रिय जगतसँग संकटको राजनीतिक समाधानका लागि शर्त संकलन गर्ने र शान्तिका लागि रचनात्मक भूमिका खेल्ने इच्छा लिएको छ।