चिनियाँ र अमेरिकी सेनाको युद्धस्थलका सेनापति बीच भिडियो-वार्ता
2024-09-10 14:46:05CRI
Share with:
चीन र अमेरिका दुवै देशका राष्ट्रनायक बीच सान्फ्रान्सिस्को भेट-वार्ताको मतैक्य बमोजिम सेप्टेम्बर १० तारिख बिहान चिनियाँ जन मुक्ति सेनाको दक्षिणी युद्धस्थलका सेनापति उ या नानले अमेरिकी सेनाको इण्डो प्यासिफिक मुख्यालयका सेनापति सामुएल पापारोसँग भिडियो वार्ता गर्नुभएको छ। त्यस क्रममा उहाँहरूले साझा चासोका विषयहरुबारे गहन रूपमा वैचारिक आदानप्रदान गर्नुभएको छ।