सन् २०२४ सेवा व्यापार एक्स्पो सुरू हुने
2024-09-11 16:56:50cri
Share with:
सन् २०२४ सेवा व्यापार एक्स्पो १२ तारिखदेखि सुरू हुनेछ। हाल विविध कार्य तयारी भएको छ। चालू वर्ष कुल ८५ देश तथा अन्तर्राष्ट्रिय संगठनले प्रदर्शन गर्नुका साथै १३ देश तथा अन्तर्राष्ट्रिय संगठनले पहिलोपटक स्वतन्त्र रूपमा प्रदर्शन गर्नेछन्।
यो सेवा व्यापार एक्स्पो को प्रेस केन्द्र ११ तारिखदेखि सञ्चालनमा आएको छ। अमेरिका, बेलायत, फ्रान्सलगायत ७३ अन्तराष्ट्रिय मिडियाहरूका एक सयभन्दा बढी विदेशी संचारकर्मीहरूदले रिपोर्टिङका लागि दर्ता गरेका छन्।
सो एक्स्पो अवधिमा एक सय भन्दा बढी व्यवसायले करिब २०० नवीन उपलब्धि प्रकाशित गर्ने जनाइएको छ।