माइचिशान पहाडी गुफा- भीरमा पूर्वीय कुँदाइ कला
2024-09-12 17:41:37CRI
Share with:
हाल चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले उतर-पश्चिमी चीनको कानसु प्रान्तीय थ्यानश्वी शहरभ्रमण गर्दै माइचिशान पहाडी गुफाको निरीक्षण गर्नुभएको छ।
यो माइचिशान गुफाको इतिहास १६०० वर्षभन्दा लामो छ। उक्त गुफा चीनका चार प्रसिद्ध गुफाहरूमध्येको एक र पूर्वीय कुँदाइ कलाको प्रदर्शन पनि मानिएको छ।
त्यहाँ २२१ गुफा, १० हजार ६००भन्दा बढी मूर्ति र १००० वर्गमिटरभन्दा बढी भित्तेचित्र छन्। सन् २०१४ यो गुफा रेश्मी मार्गको भागको रूपमा “विश्व सम्पदा सूची”मा सूचिकृत गरिएको थियो।