“दक्षिण चीन सागरसम्बन्धी विभिन्न पक्षको गतिविधि घोषणापत्र” कार्यान्वयन सम्बन्धी २२औं उच्चस्तरीय वार्ता सिआनमा सुरु
2024-09-13 17:31:33CRI
Share with:

चीन र शियान देशहरूले १३ तारिख सिन शहरमा “दक्षिण चीन सागरसम्बन्धी विभिन्न पक्षको गतिविधि घोषणापत्र” कार्यान्वयन सम्बन्धी २२ं उच्चस्तरीय वार्ता गरेका छन्।

चिनियाँ परराष्ट्र मन्त्रालय अन्तर्गत सीमा तथा समुद्र विभागका प्रमुख हुङ ल्याङ र मलेशिया विदेश मन्त्रालयका महासचिव अम्रानले संयुक्त रूपमा उक्त वार्ताको अध्यक्षता गर्नुभएको छ। शियान देशका उच्च पदाधिकारी र प्रतिनिधिहरू उक्त वार्तामा सहभागी भएका छन्।

चीन र आशियान देशहरूले दक्षिण चीन सागरमा शान्ति र स्थिरता कायम राख्नुपर्नेमा महत्वपूर्ण सहमति गरेका छन्। उनीहरूले वार्तालाई सबल पार्न, संयम अपनाउन, मतभेदहरूको उचित व्यवस्थापन गर्न, पारस्परिक विश्वास बढाउन र समुद्रमा स्थिरता कायम राख्न आह्वान गरेका छन्।