चिनियाँ रेलवेको सञ्चालन माइलेज १ लाख ६० हजार किलोमिटरभन्दा बढी
2024-09-14 16:22:19CRI
Share with:
चिनियाँ राष्ट्रिय रेल ग्रुपबाट प्राप्त जानकारीअनुसार, चीनको रेलवे सञ्चालन माइलेज १ लाख ६० हजार किलोमिटर भन्दा बढी पुगेको छ। त्यसमध्ये उच्च गतिको रेल सञ्चालन माइलेज ४६ हजार किलोमिटर भन्दा बढी छ। चिनियाँ रेलवेको दुरी सन् २०१२ को तुलनामा क्रुमशः ६४.२ प्रतिशत र ३९२.२ प्रतिशतले वृद्धि भएका छन्।
हाल चीनको उच्च गतिको रेल सञ्चालन माइलेज विश्वको पहिलो स्थानमा रहेको छ।