हाल चीनको आन व्है प्रान्तीय ऊह जिल्लाको कौतोङ गाउँको नासपाती पाकेको छ। स्थानीय किसानहरू नासपाती टिप्न र बजारतर्फ बिक्री गर्न व्यस्त छन्।