सी चिनफिङद्वारा मध्य शरद पर्वको शुभकामना
2024-09-14 16:16:55CRI
Share with:

सेप्टेम्बर ११ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले कान्सु प्रान्तीय लानच शहरको निरीक्षण गर्नुभएको छ। उहाँले मध्य शरद पर्वका लागि हरेक परिवारमा रक्षा, स्वास्थ्य र खुशी छावोस् भन्दै अग्रिम शुभकामना दिनुभएको छ।