तिब्बती रेथु जिल्लाको ग्रामिण पुनर्त्थानमा सेतो काश्मिरी
2024-09-15 18:36:35CRI
Share with:

तिब्बती आली क्षेत्रको रेथु जिल्ला काश्मिरी महत्वपूर्ण उत्पादन क्षेत्र हो। प्राचीन कालदेखि त्यहाँ च्याङ्ग्रा पालिएको छ। रेथु सेतो काश्मिरी विश्वमा निकै लोकपिय छ। हाल त्यहाँ पालिएको च्याङ्ग्राको संख्या १ लाख ७० हजारभन्दा बढी पुगेको छ। सेतो च्याङ्ग्रा स्थानीय ग्रामीण पुनर्त्थानमा आय वृद्ध गर्ने महत्वपूर्ण माध्यम बनेको छ।