ग्रामीण पुनरुत्थानमा स्याउ
2024-09-15 18:51:08cri
Share with:
हाल ह पै प्रान्तीय वै छाङ मान र मंगोलिया जातीय स्वशासित जिल्लामा स्याउ पोकेको छ। स्थानीय किसानहरू स्याउ टिप्न र बजारतर्फ बिक्री गर्न व्यस्त छन्। हालैका वर्षहरुमा वै छाङ जिल्लाले स्याउ व्यवसाय विकासले ग्रामीण पुनरुत्थान बढाएको छ।