“सीएमजीको मध्य शरद पर्वको गाला” विश्वभरि प्रसारण हुने
2024-09-16 18:40:42cri
Share with:
सेप्टेम्बर १७ तारिख बेलुकी ८ बजे, "सीएमजीको मध्य शरद पर्व २०२४ को गाला" विश्वभरका दर्शकहरूसँग प्रस्तुत हुने तयारीमा छ।
यस वर्षको मध्य शरद पर्वको गालामा "चन्द्रमा निस्किने", "चन्द्रमा प्रकाश" र "चन्द्रमाको उज्यालो" तीनवटा खण्डमा नवीन कलात्मक प्रदर्शनका माध्यमबाट चिनियाँ परम्परागत संस्कृति संगीत, नृत्य, नाटक, र वाद्य संगीत जस्ता प्रदर्शनका रूपमा जीवन्त रूपमा प्रस्तुत गरिनेछ। यसले दर्शकहरूलाई अन्तरदृष्टिको सौंदर्य, संस्कृति र प्रविधिको सौंन्दर्यको अनुभव गराउनेछ।