जोर्डनका राजाद्वारा प्रधानमन्त्री राजीनामा स्वीकृत
2024-09-16 17:47:13cri
Share with:
सेप्टेम्बर १५ तारिख जोर्डनका राजा अब्दुल्लाह द्वीत्तीय बीन हुसेइनले ज्याफाल हासानलाई नयाँ प्रधानमन्त्रीदउ मनोनयन गर्नुका साथै वर्तमान प्रधानमन्त्री आवन शाउकट कास्वानेहको राजीनामालाई स्वीकृत गर्नुभएको छ।
प्राप्त जानकारी अनुसार, ज्याफाल हासान अघिपछि गरी जोर्डनका उप प्रधानमन्त्री, अर्थ मन्त्री, योजना र अन्तर्राष्ट्रिय सहकार्य मन्त्री र राजाको कार्यालयका प्रमुख आदि पदमा नियुक्त हुनुभएको थियो।
सेप्टेम्बर १५ तारिख बिहान वर्तमान प्रधानमन्त्री कास्वानेहले जोर्डनका राजासमक्ष राजीनामा पत्र पेश गर्नुभएको थियो।