सेप्टेम्बर १७ तारिख चीनको परम्परागत मध्य शरद् पर्व हो। यो पर्व मनाउनका लागि शाङहाई डिस्नी पार्कले रमाइलो वातावरणको सिर्जना गरेको छ।