"सीएमजीको मध्य शरद पर्व गाला २०२४" कार्यक्रमका सूचि सार्वजनिक
2024-09-17 18:54:52cri
Share with:
"सीएमजीको मध्य शरद पर्व गाला २०२४" कार्यक्रमका सूचि औपचारिक रुपमा सार्वजनिक गरिएको छ।
सम्पूर्ण गालालाई "चन्द्र उदीयमान", "चन्द्रको उज्यालो", "चन्द्र प्रकाश" शीर्षकका तीन भागहरूमा विभाजन गरिएको छ, जहाँ ३० भन्दा बढी कार्यक्रमले कविता, गीत, नृत्य र नाटक जस्ता विभिन्न प्रदर्शन शैलीहरूलाई समावेश गर्दै न्यानो, रोमाञ्चक र पुनर्मिलनको वातावरणमा विश्वभरिका चिनियाँहरूलाई मध्य शरद पर्वको रात बिताउन सहारा प्रदान गरेको छ।