४.६बिलियन!चाइना मिडिया ग्रुपको सन्२०२४ मध्य-शरद उत्सव पार्टीद्वारा स्वदेशी तथा विदेशी हार्दिक प्रशंसा
2024-09-18 15:15:53cri
Share with:

    सेप्टेम्बर १७ तारिख राति 《चाइना मिडिया ग्रुप सन् २०२४ मध्य-शरद उत्सव पार्टी》ले पूरै विश्वव्यापी सर्वसाधारणमाझ एक सुन्दर मध्य-शरद रात्री बिताएको छ। सेप्टेम्बर १८ तारिख बिहान १० बजेसम्म चाइना मिडिया ग्रुपको प्लेटफर्ममा उक्त पार्टीको कुल क्रस-मिडिया दर्शक मात्रा १.१३५ बिलियन पटक छ। टिभीमा प्रत्यक्ष प्रसारण १३ करोड ५० लाख पटक हेरिएको छ। नयाँ मिडियाबाट यस पार्टी पढ्ने र हेर्ने मात्रा एक अर्ब पुगेको छ। यस पार्टीमा देखापरेको गहन राष्ट्रिय भावना र सुन्दर कलाले स्वदेशी तथा विदेशी दर्शकको हार्दिक प्रशंसा पाएको छ।