मलेसियाका सर्वोच्च नेताद्वारा चीनको भ्रमण गर्नुहुने
2024-09-18 19:04:08cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङको निमन्त्रणामा मलेसियाका सर्वोच्च नेता सुल्तान इब्राहिम सुल्तान इस्कन्दरले सेप्टेम्बर १९ देखि २२ तारिखसम्म चीनको राजकीय भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ।

 

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यीङले १८ तारिख सो घोषणा गर्नुभएको हो।