गृष्म प्रासादमा अस्म्यान्थस फूल
2024-09-19 16:51:05CRI
Share with:

चीनको बेइजिङस्थित् गृष्म प्रासादमा अस्म्यान्थस फूल फुल्ने मौसम आएको छ। हालको समय नै अस्म्यान्थस फूल फुल्ने वर्षभरि कै सबैभन्दा राम्रो समय हो। ती फूलहरू सुन जस्तै छन्। हाल, अस्म्यान्थस फूल फुल्ने समयको मुख्य अवधि हो।