गणतन्त्र कङगोका राष्ट्रपति डेनिस सासौ एन्गसोद्वारा सीजीटीएनलाई विशेष अन्तर्वार्ता
2024-09-21 19:05:01CRI
Share with:

चीन अफ्रिका सहकार्य मञ्च शिखर सम्मेलनको अवधिमा गणतन्त्र कङगोका राष्ट्रपतिले चाइना मिडिया ग्रुपको सीजीटीएनलाई विशेष अन्तर्वार्ता दिनुभएको छ।

 

बितेका ६० वर्षयता उहाँले चीनको भ्रमण गर्नुभएको यो १७ औँ पटक हो। पैचिङ, शन याङ र शाङहाई आदि ठाउँको पुन:दृश्यावलोकन गर्नुहुँदा उहाँको के कस्तो नयाँ अनुभव छ? चीन र अफ्रिका दुवैले हातमा हात मिलाउँदै आधुनिकीकरण सम्बन्धी १० वटा ठूला साझेदारी गतिविधिलाई अघि बढाउने सन्दर्भमा उहाँको के कस्तो विचार छ? चीन अफ्रिका सहकार्य मञ्च सम्बन्धी अफ्रिकी पक्षका अध्यक्ष मुलुकको हैसियतले आगामी ३ वर्षमा गणतन्त्र कङगोले यस शिखर सम्मेलनमा प्राप्त उपलब्धिलाई कसरी व्यवहारमा उतार्ने छ? सो विशेष अन्तर्वार्तामा उहाँले गहन विचार प्रस्तुत गर्नु भएको छ।